यी हुन् पाँच महिनामा ४ अर्बमाथि आयात भएका

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक

बेनी-जोमसोम-कोरला सडकको थप छ पुल निर्माण अन्तिम चरणमा

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकअन्र्तगत थप छ पुल निर्माण भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र

गाउँबाटै बिक्री भयो छ करोडभन्दा बढीको अदुवा

रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको

प्रधानमन्त्रीको सम्बोधनमा गलत तथ्य र तथ्यांकमा टेकेर उपलब्धिको चर्चा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका दिव्य ३६५ दिनका आफ्ना उपलब्धि सुनाउँदै गर्दा तथ्य तथा तथ्यांकमा खेलबाड गरेका छन् । प्रधानमन्त्रीको सचिवालयको कमजोरी हो वा निर्देशन नै अतिसयोक्तिपूर्ण प्रचार हो,

ओली सरकारले खोसेको बुढीगण्डकी जलविद्युत् आयोजनाको पैसा प्रचण्डले फिर्ता गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय उल्ट्याएका छन् । ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बुढीगण्डकी जलविद्युत्

सरकार असफल भएन तर मेरो हुटहुटीअनुसारको परिणाम आएन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमा सरकार असफल नभए पनि आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको स्वीकार गरेका छन् । सत्ताको नेतृत्व लिएको एक वर्ष पुगेको अवसरमा

नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् । ‘बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरुमा बजेट विनियोजन हुन

सत्तामा प्रधानमन्त्री दाहालको ३६५ दिन: आएन अर्थतन्त्रमा उत्साह

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेकै दिन २०७९ पुस ११ गते साँझ मन्त्रिपरिषद् बैठक बोलाए । दाहालको पहिलो मन्त्रिपरिषद बैठकले गरेको ५ बुँदे निर्णयको पहिलो बुँदामै

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलबार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा अर्थमन्त्री महतले विभिन्न

समाजवादी कार्यक्रम ल्याउन कृषिमन्त्री असफल

काठमाडौं । संघीयतापछि जर्जर अवस्थामा पुगेको कृषि क्षेत्रलाई ट्रयाकमा ल्याउन घनश्याम भुसाल कम्मर कसेर लागेका थिए । उनले तत्कालीन समयमा कृषि क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण कार्यक्रम पनि ल्याएका थिए ।