बयालीस वर्षपछि सडक स्तरोन्नति

उदयपुर । बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको

हप्तादिनमै रुपन्देहीमा पाँचतारे ‘टाइगर प्यालेस’ संचालनमा आउदै

भैरहवा ।  रुपन्देहीमा कोटिहवामा पहिलो पटक सुविधा सम्पन्न पाँच तारे रिसोर्ट ‘टाइगर प्यालेस’ भदौ २५ देखि संचालनमा आउने भएको छ । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले रिसोर्ट निर्माण

भक्तपुर दमकल कार्यालयको भवन निर्माण: पैसा छ, जग्गा छैन

भक्तपुर । जग्गा विवादका कारण बजेट बिनियोजन भएर पनि भक्तपुर दमकल कार्यालयको भवन पुनःनिर्माण हुन सकेको छैन् । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको भक्तपुर दमकल कार्यालय भवन पुनःनिर्माणका लागि सरकारले ५

४ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने रेल, २१ सेप्टेम्बरदेखि संचालनमा

काठमाडौं । चीनले आफ्नै प्रविधिमा निर्माण गरेको विश्वकै तीव्र गतिको रेल आगामी सेप्टेम्बर २१ देखि संचालनमा ल्याउने भएको छ ।यो रेल बेइजिङ र सांघाईबीच तिव्र गतिले दौडेको देख्न पाइने भएको

धनगढीमा ‘६ लेन’ सडक निर्माण कार्य सुरु

धनगढी । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक

मिरगन्ज खोलाको पुल क्षतिग्रस्त हुँदा जोगबनी नाकाबाट आयात निर्यात ठप्प

बिराटनगर । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् । अविरल वर्षासँगै खोलामा आएको बाढीका

सात वर्षसम्म पनि पुल बनेन

बाजुरा। साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए

सुन्दरीजल-गोकर्ण खण्डको ७ हजार रोपनीमा सेटेलाइट सिटी निर्माण हुने

काठमाडौं । काठमाडौंको सुन्दरीजल-गोकर्ण खण्डमा सेटेलाइट सिटी बनाउने प्रक्रिया सुरु भएको छ । बाग्मती नदी किनारको ७ हजार रोपनी जग्गामा व्यवस्थित शहरका लागि आवश्यक पुवार्धार निर्माण गर्न लागिएको हो ।

मोरङ-सुनसरी सिँचाइ आयोजनामा ८० करोडको क्षति, धानमा पानी लगाउन समस्या हुने

मोरङ । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब ८० करोड रुपैयाँको क्षति भएको छ । उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द

सोल्टी होटलको खुदनाफा १८ करोड २९ लाख

काठमाडौं । सोल्टी होटलले आफ्नो नाफामा दोव्वरभन्दा बढीले वृद्धि गरेको छ । होटलले आर्थिक बर्ष २०७३।०७४मा १८ करोड २९ लाख रुपैयाँ खुदनाफा कमाएको छ । उसले अघिल्लो आर्थिक बर्षमा ८