श्रोत व्यवस्थापनमा ध्यान दिन पुनर्निर्माण प्राधिकरणलाई समितिको निर्देशन

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले भूकम्प प्रभावित सबै स्थानीय तहमा एउटा एकिकृत नमुना बस्ती बनाईने बताएका छन् । विकास तथा प्रविधि समितिको आजको बैठकमा यस्तो

पाइप लाइन निर्माण अन्तिम चरणमा, तीन महिनाभित्र काम सक्ने लक्ष्य

वीरगंज । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको

भौतिक पूर्वाधारको ठेक्काः महासंघ भन्छ-पूँजी विदेशिने भो

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रबाट पुँजी विदेशिने र राष्ट्रिय निर्माण व्यवसायीको वृत्ति विकासमा नै प्रत्यक्ष असर पार्ने गरी भौतिक पूर्वाधार निर्माणका ठेक्का आह्वान गरिएकोप्रति आपत्ति जनाएको छ ।

पुनर्निर्माणका कामहरुलाई छिटो सम्पन्न गर्ने समझदारी पत्रमा हस्ताक्षर, यी कुरा छन् ११ बुँदामा 

धुलिखेल । पुनर्निर्माणका कामहरुलाई अझ प्रभावकारी बनाई छिटो सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । पुनर्निर्माणको कार्यमा समन्वय एवं

जनप्रतिनिधिहरुसँग सिइओ ज्ञवालीको आग्रह-पुनर्निर्माणलाई सहज र छिटो गर्नुस्

धुलिखेल । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माण सम्बन्धी स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गरेर पुनर्निर्माणलाई थप सहज र छिटो बनाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्

निर्धारित समयमा परियोजना पूरा गर्न सरकारले दातालाई सचेत गरायो, मन्त्रालय सघाउन तयार

काठमाडौँ । सरकारले विकास-निर्माणका परियोजना निर्धारित समयमा नै पूरा गर्न विकासका साझेदारहरूलाई आग्रह गरेको छ । एशियाली विकास बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास-निर्माणका परियोजना तथा तिनको कार्यान्वयनका समस्या एवं निकासका

कोटेश्वर-कलङ्की सडकमा थप छ आकाशे पुल बन्ने

ललितपुर । कोटेश्वर-कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम मन्त्रीले गरे निरीक्षणः आगामी जेठभित्र उडानयोग्य

भैरहवा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ । हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश

जापानी नागरिक ‘ओकेबाजे’, जो विद्यालयको पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै

बेझाड । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका-५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी

तीन लाख १५ हजार घर पुनःनिर्माण, सात लाख ३२ हजार ७७१ ले गरे अनुदान सम्झौता

  काठमाडौँ । भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१ लाभग्राहीमध्ये