हेटौँडामा नगरपालिका मै घरको नक्सा निःशुल्क, सेवाग्राहीले कन्सल्टेन्सी

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो ।

सांसद विकास कोषको ४ करोड रकम सडकमा, १ दर्जन सडक बने

बैतडी । सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । चार करोड रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् ।

२६ करोडको लागतमा शीत भण्डार बन्ने, क्षमता ३ हजार मेट्रिक टन

परासी । जिल्ला सहकारी सङ्घको अगुवाइमा पश्चिम नवलपरासीमा शीत भण्डार स्थापना हुने भएको छ । २६ करोडको लागतमा स्थापना हुन लागेको शीत भण्डार तीन हजार मेट्रिक टन क्षमताको रहनेछ ।

जाजरकोटको बारेकोट गाउँपालिकाः जहाँ बन्यो सबै वडामा हेलिप्याड

जाजरकोट । सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको

चितवनमा अन्तर्राष्ट्रियस्तरको सभागृह बन्दै, लागत २ अर्ब, टुङ्गो लाग्यो बन्ने ठाउँ

चितवन । लामो समयको कसरतपछि जिल्लामा सुविधासम्पन्न सभागृह बन्ने टुङ्गो लागेको छ । भरतपुर महानगरपालिकाले पहिले प्रस्ताव गरेका दुई ठाउँमा विवाद भएपछि जिल्ला समन्वय समितिको पार्क निर्माणका लागि छुट्याइएको ठाउँमा

भौतिक पूर्वाधार मन्त्री महासेठ भन्छन्- महङ्गो भएपनि फाष्ट ट्रयाकको काम सेनाबाटै गरौं

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले फास्ट ट्रयाकको काममा अलिअलि तलमाथि भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा उनले सेनाले निर्माण कम्पनीहरुलाई ठेक्का

यसरी बन्दैछ सफासुग्घर र हेर्न लायक जनकपुरधाम, शुरु भो १ अर्ब २ करोडको परियोजना

काठमाडौं । प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफासुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो

कोटेश्वर-जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत, एक महिनापछि अध्ययन शुरु गर्ने

भक्तपुर । दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी

जग्गा बर्गिकरण बिना आधुनिक शहरीकरण असम्भव, मन्त्री राई भन्छन्-नयाँ शहरको काम अघि बढ्दैछ

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले जग्गा वर्गिकरण बिना आधुनिक शहरीकरण सम्भव नभएको प्रश्न उठाएका छन् । बैठकमा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले

खोला थुनेर ताल बनाइने, पर्यटक आकर्षित गर्दै घिरिङ गाउँ पालिका

दमौली । तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका-३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो । घिरिङलाई पर्यटकीय गन्तव्यका