पुनर्निर्माणमा मुख्यमन्त्री पौडेलको चासो, प्राधिकरणका सिईओसँग भेटवार्ता

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीसंग पुनर्निर्माणका बिषयमा जानकारी लिएका छन् । सोमबार मुख्यमन्त्री पौडेल र सिईओ बीच भएको भेटवार्तामा

भरतपुर विमानस्थल ‘मिनी लुक्ला’, निकै अनुभवीले मात्र जहाड उडाउन सक्छन्

चितवन । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् । नेपाल

नारायणगढ-मुग्लिन सडक खण्डमा १४ पुलको विस्तार प्रक्रिया शुरु

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुलको विस्तार र नयाँ बनाउने प्रक्रिया शुरु गरिएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो । सडक

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, ५ महिनामा निर्माण पूरा हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । अबको पाँच

मकवानपुर र धादिङमा शान्ति पार्क निर्माण हुँदै, प्रदेश सरकारको अग्रसरता, लागत १६ करोड

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले २ वटा शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहीद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया

९९ घर परिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास सम्बन्धी

बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई, ५६ करोड लागत, १७ वटा बाक्सा, १५ महिनामा निर्माण सक्ने लक्ष्य

दमौली । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत

चिरिबाबुको महानगरमा बन्नेभयो १३ अर्ब लगानीमा फ्लाइओभर, अध्ययन सुरु

काठमाडौं । काठमाडौं र ललितपुर जोड्ने थापाथली पुलमा लामो समयसम्म सवारी जाम हुने तथा आवत जावतमा समेत समस्या भएकाले त्यसलाई निराकण गर्ने लक्ष्यका साथ फ्लाई ओभर निर्माण हुने भएको छ

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ । पुल

तीन वर्षमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गरी सक्ने

काठमाडौँ । सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन