पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो

काठमाडौं । आगामी २ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ । सन् २०२२ सम्म सञ्चालन गर्ने तयारी

३३ महिनामा ४ किलोमिटर मात्र सडक कालोपत्र

भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी

सङ्घीय सांसदको अधिकांश बजेट सडक र भवनमा

परासी । पश्चिम नवलपरासीस्थित सङ्घीय सांसदको बजेटमा सडक र भवन पूर्वाधारले मुख्य प्राथमिकता पाएको छ । सङ्घीय सांसदलाई प्राप्त हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको छ÷छ करोड रुपैँयाको बजेट बाँडफाँडको

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब निकासा

काठमाडौं । बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबामा सुरुङ निर्माण गर्न अर्थमन्त्रालयबाट १० अर्ब बजेट स्वीकृत भएको छ । मंसिर १ को मन्त्रिपरिषदको बैठकले १० अर्ब १५ करोडद रुपैयाँ स्वीकृत गरेको

धनगढी विमानस्थलमा उडान आंशिकरुपमा बन्द हुने

कैलाली । कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि

हिमालय एयरलाइन्सको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा

अढाइ दशकपछि भारतद्वारा नहर निर्माण गर्न थाल्यो

भीमदत्तनगर । नेपाल–भारत सिमानाको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका स्थानीय गगनसिंह कार्की भारतले सिँचाइको मूल नहर जोड्नका लागि खाली गर्दै गरेको वनको जमीन क्षेत्रमा भेटिए । एकीकृत महाकाली सन्धी भएको अढाइ

झोलुङ्गे पुल निर्माण गर्न स्वीस सरकारले २ अर्ब १० करोड अनुदान दिने

काठमाडौँ । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा

भेरी करिडोरमा १५ वटा पुल निर्माण हुने

जाजरकोट । भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा

मुग्लिन-पोखरा सडक चार लेनको बनाइने, एडीबीले साढे १९ करोड दिने

काठमाडौं ।  एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार