५ अर्बको लगानीमा यस्तो बन्यो ठमेल भित्रको मिनी

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा मिनि ठमेल अर्थात् छायाँ सेन्टर बनेको छ । मंगलबार एमाले नेता योगेश भट्टराईले छायाँ सेन्टरको उदघाटन गरे । ५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको

एक अर्ब लगानीमा लमही–तुलसीपुर सडक चार लेनको बन्ने

लमही । दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुई लेन

पुल निर्माणको शुरुबाटै अनुगमन गरिन्छः मन्त्री महासेठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको दोस्रो

चिनियाँ टोली फर्की सके, कोटेश्वर-कलङ्की सडक हस्तान्तरणको टुङ्गो अझै लागेन

ललितपुर । कोटेश्वर-कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक

हुलाकी राजमार्गः८ वर्षमा १४० किमी कालोपत्र, अझै काम कति बाँकी ?

काठमाडौँ । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ । आव २०६६\६७ देखि

गोर्खा इको प्यानलबाट धादिङ सिद्धलेक गाउँंपालिका भबन निर्माण

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमै पहिलो पटक उत्पादित भूकम्पप्रतिरोधी गोर्खा इको प्यानलबाट निर्मित गाउँंपालिका भबनको एक समारोहबीच उदघाटन गरेका छन् । इटाको विकल्प वाल (गारो)

स्मार्ट जेब्रा क्रसिङ निर्माण गरिंदै, ट्राफिकले सिट्ठी फुक्नु पर्दैन, गाडी आफैं रोकिन्छन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो

तातोपानी नाका ५ महिनापछि सञ्चालनमा आउने, मितेरी पुलको पुनःनिर्माण शुरु

मेलम्ची । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्ने

गलकोट । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा

मध्यपुरथिमि-सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास, लागत ६ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरे ।