३८ देशमा साढे ३ अर्बको चिया पठाउँछ नेपाल,

काठमाडौं । सरकारले नेपालमा उत्पादन भएको सीटीसी चियालाई ट्रेडमार्क लोगो प्रदान गर्ने तयारी गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सीटीसी चियाको हकमा ट्रेडमार्क लोगो प्रदान गर्ने तयारी

कुलमानलाई उद्योगीको चुनौती: प्रमाण दिए महसुल तिर्न तयार छौं

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले लोडसेडिङको समयमा तालिका अनुसार मात्रै बिजुली प्रयोग गरेको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले प्राधिकरणले आयोगले तोकेको सर्त अर्थात डेडेकेटेडको हकमा २४

फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट

ग्यास ढुवानीमा भारतीय ढुवानीकर्ताको सिन्डिकेट छ । उनीहरुले ढुवानी नगरिदिए नेपालीको चुलो ठप्प हुने अवस्था छ । नेपालका आफ्नै बुलेट भएको भए ग्यास ढुवानी साधनमा नेपाल आत्मनिर्भर हुनुका साथै समय-समयमा

विद्युत प्राधिकरण विरुद्ध निजी क्षेत्र एकजुट, आइतबार संयुक्त पत्रकार सम्मेलन

काडमाडौं । नेपाल विद्युत प्राधिकरणको ज्यादतीविरुद्ध निजी क्षेत्रले आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त

जय अम्बे स्टिल्सले आईपीओ जारी गर्ने, साधारण सभामा प्रस्ताव लैजाँदै

काठमाडौं । जय अम्बे स्टिल्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको

मंसिरसम्ममा साढे २४ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा बढ्दो आकर्षण

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्ममा विभिन्न मुलुकका विदेशी लगानीकर्ताले साढे २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२० वटा उद्योगमा २४

किसान भन्छन्ः प्रतिक्विन्टल उखुलाई ७५० देऊ, सरकारको प्रस्तावः ६३५ मै चित्त बुझाऊ

काठमाडौं । जब उखु क्रसिङ गर्ने समय घर्किन्छ, तब सुरु हुन्छ उखुको बिक्री मूल्यको रस्साकस्सी । अहिले पनि त्यस्तै भइरहेको छ । उखुको मूल्यका विषयमा उद्योगी, किसान र सरकारबीच बर्सेनि

वागमती प्रदेशमा निर्माण भयो पाउडर दूधको प्लान्ट, परीक्षण उत्पादन सुरु

काठमाडौं । वागमती प्रदेश सरकारले खपतभन्दा बढी भएको दूध खेर जान नदिन हेटौंडाको न्युरेनीस्थित सिसौंघारीमा पाउडर दूधको प्लान्ट निर्माण गरेको छ । सरकारी स्वामित्व रहेको जग्गामध्ये २ विगहा जग्गामा यो

तनहुँमा थपिए ६०३ नयाँ उद्योग व्यवसाय, कुल पुँजी १ अर्ब २५ करोड

तनहुँ । तनहुँमा एक वर्षको अवधिमा सवा करोड कुल पुँजीका उद्योग व्यवसाय थपिएका छन् । आर्थिक वर्ष २०७९/८० मा तनहुँमा दर्ता भएका ६०३ नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड

चार महिनामा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता, करिब आधा पर्यटन क्षेत्रमा मात्रै, साढे २ अर्ब विदेश लैजान प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विभिन्न देशले २२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि कात्तिकसम्ममा २२ अर्ब ८ करोड १५