दुलहीलाई गहना किन्नु छ ? यस्ता छन् नेक्लेसका

काठमाडौं । मंसिर आयो । यो बिबाहको मौसम हो । बिबाह भन्ने वित्तिकै गहनाले झरझुट्ट भएकी दुलही सम्झिहाल्छौं हामी । पहिला पहिला छड्के तिलहरी र नौगेडी खोजिन्थ्यो बेहुलीलाई दिन ।

एउटै थान्काको मूल्य २५ लाख !

काठमाडौं । गौतम बुद्वको आकृतिदेखि विभिन्न कलात्मक चित्रहरु समावेश गरिने थान्का नेपालकै पहिचान पनि हो । थान्कालाई वौद्ध धर्मालम्वीले गुम्बामा पनि सजाउन प्रयोग गर्ने गरेका छन् । विदेशी र स्वदेशी

बाढीले ६१ अर्बको क्षति गर्दा पनि आर्थिक बृद्धिमा असर नगर्ने

काठमाडौं । तराईमा गएको बाढीको कारण ६१ अर्ब रुपैयाँको आर्थिक क्षति भएपनि यसले आर्थिक बृद्धिदरमा ठूलो प्रभाव नपार्ने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको बाढी पछि पुन उत्थान

धुलिखेलदेखि नागढुंगासम्म रेल मार्ग निर्माण गरिने

काठमाडौं । काभ्रेको धुलिखेलदेखि नागढुंगासम्म रेलमार्ग निर्माणको विस्तृत परियोजना अध्ययन गर्ने जिम्मा लगानी बोर्डले पाएको छ । काठमाडौं उपत्यकामा बुढानिलकन्ठदेखि फास्टट्रायकको अन्तिम बिन्दु ललितपुर तथा अर्को रुट धुलिखेलदेखि नागढुंगासम्म रेल

प्रचण्डले चीनलाई दिएको बुढीगण्डकी देउवाले फिर्ता गरे

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज भएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले उक्त सम्झौता खारेज गरेको हो । मन्त्रिपरिषद् बैठकमा सहभागी भएर बाहिरिएपछि सञ्चारकर्मीसँग

घोषणापत्रमा पर्यटनः कांग्रेसभन्दा बाम गठबन्धन धेरै महत्वकांक्षी

काठमाडौं । प्रमुख राजनीतिक दलले देशको अर्थतन्त्रको दरो आधारका रूपमा रहेको पर्यटन क्षेत्रमा गुणात्मक परिवर्तन गरी ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिएका छन् । नेपाली काँग्रेस, वाम गठबन्धन नेकपा एमाले

समाजवादले यसरी सकियो धनी देश भेनेजुयला

हरेक दिन र हरेक साता भेनेजुयलाको सामी राज्यको डिग्नीमा रहेको राहदानी विभागमा भेला हुन्छन् र उनीहरु विदेश जाने लक्ष्यका साथ राहदानी बनाउँछन । उनीहरुलाई देशमा बस्न मन छैन । कारण

सुरुभयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम, सन् २०२० मा पुरा हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी

छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा घर बनाए मात्र अनुदान पाइने

काठमाडौँ । भत्किएको स्थान बाहेक अन्यत्र घर बनाउन चाहने लाभग्राहीले छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा बनाए मात्र अनुदान प्राप्त गर्नसक्ने गरी अनुदान कार्यविधि संशोधन गरिने भएको छ । भूकम्पपछिको पुनःनिर्माणलाई

युगाण्डामा नेपालीले बनाए यस्तो बाटो

एक साताअघि गैरआवासिय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आफ्नो फेसबुक वालमा युगाण्डामा नेपाली बनाइरहेको एउटा बाटोको तस्बिर पोस्ट गरे । नेपाली इन्जिनियर कृतिबहादुर थापाको नेतृत्वमा रहेको टोलीले युगाण्डामा