सूर्यविनायक–धुलिखेल सडक आठ लेन बन्ने, पलाँसेमा सुरुङ निर्माण

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव

विशेष आर्थिक क्षेत्र निर्माणको काम तीव्र रुपमा, १ हजार २ सय उद्योग स्थापनाको लक्ष्य

बारा । प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा

१९ वटा पुरातात्विक संरचना पुनःनिर्माण गर्दै विभाग

काठमाडौं । पुरातत्व विभागले चालु आर्थिक बर्षमा थप १९ वटा पुरातत्विक सम्पदा पुनःनिर्माण गर्ने भएको छ । विभागले चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरि १९ वटा पुरातात्विक संरचनाको ठेक्का सम्झौता

के ओली सरकारका अर्थमन्त्री डा खतिवडा बन्लान् ?

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेपछि उनलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ । संविधानअनुसार राष्ट्रियसभा सदस्यलाई पनि सरकारको महत्वपूर्ण

ललितपुरका १०९ ठेकदारले तिरेन् भ्याट

काठमाडौं । ललितपुरका ठेकदारले मूल्य अभिवृद्धि कर (भ्याट) नतिरर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुरले संयुक्त उपक्रम (जेभी)ले भ्याट नतिरेको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ । कार्यालयका

सडक जाम कम गर्न काठमाडौंमा ९ वटा पुल निर्माण थालियो, कहाँ कहाँ बन्दैछन् ?

काठमाडौं । काठमाडौंमा बढ्दै गएको सडक जाम कम गर्नका लागि सरकारले थप ९ वटा पुल निर्माण प्रक्रिया अघि बढाएको छ । बढ्दो ट्राफिक जामलाई अन्त्य गर्नका लागि सडक विभागले थप

एक किसान जो कमाउँछन् बार्षिक १० करोड, यस्तो छ तरिका…

काठमाडौं । माटोमा तरकारी फलेको त हामी सबैले देखेका छौं । तर, के तपाईले माटो बिनानै तरकारी फलेको सुन्नुभएको छ ? यो सुनेर तपाईलाई अनौंठो पनि लाग्न सक्छ । तर,

दुई वर्षभित्र सबै घरमा विद्युत् र खानेपानी पुर्याउने

पोखरा । प्रदेश नं ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षभित्र प्रदेशका सबैका घरमा विद्युत् र खानेपानी पुर्याउने निर्णय गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले

महिला उद्यमीहरुको हस्तकला २०७४ मेला आजबाट सुरु

काठमाडौं । महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु २०७४ मेला आजबाट सुरु भएको छ । मेला काठमाडौं महानगरपालीकाकी उपप्रमुख हरीप्रभा खड्की श्रेष्ठले उद्घाटन गरेकी हुन् । श्रेष्ठले नेपाली महिलाहरुको

थिलिएको अर्थतन्त्रको भारी कसलाई बोकाउलान् ओलीले, यी छन् चर्चामा

काठमाडौं । नेपालको ४१ औं प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले विहिबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । दुई वर्षअघि अविश्वासको प्रस्तावबाट सिंहदरबार