किन कार्यान्वयन भएन भूकम्प पीडितलाई सामूहिक जमानीमा ऋण

काठमाडौं । काठमाडौँ उपत्यकामा २५ लाख रुपैयाँ र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म करिब २ प्रतिशत ब्याजमा भूकम्प पीडितलाई सहुलियत ऋण दिने व्यवस्था बजेटमा नै गरियो । आर्थिक वर्ष २०७३/२०७४

गरीबले खाने रक्सीमा ८०%, धनीले खानेमा २०% कर, अर्थमन्त्री भन्छन्- रक्सीमा समाजवाद नखोजौ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । कर घटाउन, बढाउन

आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो

ठूला ब्यापारी हान्दै हो त राजश्वले ? अहिले केमा ब्यस्त छ कर प्रशासन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत र चीन भ्रमणमा निजी क्षेत्रको तर्फबाट सहभागी हुन चाहने केही उद्योगी ब्यवसायीको नामै किटेर ‘यी यी ब्यक्तिको नाम हटाएर ल्याउनु’ भन्ने निर्देशन

तुलसीपुर उपमहानगरपालिकामा जमीन बाँझो राख्न नपाइने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ। उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने,

यस्तो बन्यो बिजुली बजारमा नेटवर्क आर्क ब्रिज, दशैंसम्ममा गाडी गुडाउन पाइने

काठमाडौं । बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड बेरुजु

सिमकोट । आर्थिक वर्ष २०७३\७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२

सिरहा विष्णुपुरवासी गाउँपालिकाको हरहिसाब माग्दै, अनियमितता भएको आशंका

लहान । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसँग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् । सूचनाको हकअनुरुप

शक्तिशाली बन्ने प्रधानमन्त्रीको चाहनाले झन् कमजोर भयो राजश्व अनुसन्धान विभाग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शक्तिशाली बन्न भन्दै अर्थमन्त्रालय अन्तरगतका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगै राजस्व अनुसन्धान विभाग पनि आफू मातहत ल्याए । तर, प्रधानमन्त्रीको यो निर्णयले राजस्व अनुसन्धान

ट्रम्पको प्रस्तावमा साउदी राजा तेल उत्पादन बढाउन किन भए सहमत ?

वासिङ्टन । साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।