डाबोस पुगेर अर्थमन्त्रीले भने,- जनतालाई सेयर दिएपछि मात्रै

काठमाडौ । अर्थमन्त्री खतिवडाले जनतालाई सेयर दिएर अपनत्व फिल गराएपछि मात्रै आयोजनाहरु सफल हुने बताएका छन् । विश्व आर्थिक मञ्चमा भाग लिन प्रधानमन्त्री केपी ओली संयोजकतवको टोलीमा स्वीटजरल्याण्डको डाबोस पुगेका

२०७६ बैशाख तेस्रोसातादेखि तातोपानी नाका संचालनमा आउने

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन

मुहान सफा गर्ने अर्थमन्त्रीको कदमले कपडा र जुत्तामा हुने न्यून बिजकिरणको समस्या हट्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको पहलसँगै विदेशबाट आउने तयारी पोशाकमा न्यून बिजकिरणको समस्या हटेको छ । अर्थमन्त्री खतिवडाले मन्त्री पदमा बहाली भएपछि भनेका थिए, ‘भन्सारमा न्यून बिजकिरण गर्ने र

घरजग्गा कर ऐन सहित पाँचवटा ऐन खारेज हुने

काठमाडौं । सरकारले घरजग्गा कर ऐन २०१९ सहित पाँचवटा कानून खारेज गर्ने भएको छ । केही दिन अगाडि कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभामा पेश गरेको नेपालको संविधान

कर्मचारीको बोनस काट्ने विधेयकमा कुन सांसदले के संसोधन प्रस्ताव गरे ? (सूचिसहित)

काठमाडौं । श्रमिकको सुविधा काट्ने बोनस ऐनमा गरिएको व्यवस्थालाई संसोधन गर्न सांसद्हरुले प्रस्ताव दर्ता गराएका छन् । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको

डेन्जर जोनमा अर्थतन्त्र, शोधानान्तर ८५ अर्बले घाटामा, विदेशी सन्चिती घटेको घट्यै

काठमाडौं । अत्याधिक आयातको कारण देशको अर्थतन्त्र खतरापूर्ण अवस्थामा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकले अत्याधिक आयातको कारण देशबाट भित्रनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधानान्तर ८५

सरकारले रेल किन्ने, पाल्पा र दैलेखमा ग्यास र खनिज तेल अन्वेषणको जिम्मा चिनियाँलाई

काठमाडौं । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको

२ अर्बको लगानीमा सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरे । आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न

आफ्नै परामर्शदाता, प्राविधिक र सामान प्रयोग गर्ने विदेशी सहायता निरुत्साहित गर्छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै प्राविधिक र परामर्शदाता र सामानको प्रयोग गर्नुपर्ने दातृ निकायको शर्तका कारण भूकम्पपछिको पुनःनिर्माण सम्बन्धी सहायता सोचे अनुरुप प्राप्त हुन नसकेको बताएका छन् ।

जमिनलाई १० वर्गमा वर्गीकरण, खेतीयोग्य जमिन बाँझो राखे ३ लाख जरिवाना

काठमाडौं । सरकारले जमिनलाई विभिन्न १० वर्गका वर्गीकरण गरी जग्गा बाँझो राखे ३ लाख रुपैयाँ सम्मको जरिवाना गर्ने विधेयक सदनमा दर्ता गरेको छ । सरकारले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी,