केवल कारदेखि साइकल सिटीसम्म- काठमाडौं महानगरपालिकाको विकास योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक जाम र सार्वजनिक सवारीको समस्या न्युनिकरण गर्नका लागि केवल कार र साइकल सिटी निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा

स्थानिय तहलाई जाने बजेट सम्बन्धित मन्त्रालयले नदिएको स्थानिय विकास मन्त्रालयको दाबी

काठमाडौं । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले बजेटमार्फत स्थानिय तहलाई दिईएको कार्यक्रमहरु अन्य मन्त्रालयहरुले दिन नमानेको गुनासो गरेकोछ । मन्त्रालयले आर्थिक वर्षको अन्तिम दिन पारेर आयोजना गरेको पत्रकार सम्मेलनमा

५० पैसा यसरी भयो २ अर्ब पचास करोड

चितवन। २६ सजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले २ अर्ब ५० करोड रुपैयाँको पूँजी भएको छ ।

विदुर नगरपालिकाको बजेट ५७ करोड

नुवाकोट । विदुर नगरपालिकको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि रु ५७ करोड ८८ लाखको बजेट पारित गरेको छ । चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८

जिएसटीले न्युन बिजीकरण हटाउने, भन्सार राजस्व ३० प्रतिशत बढ्ने

काठमाडौं । भारत सरकारले कार्यान्वयनमा ल्याएको बस्तु तथा सेवा कर(जिएसटी) प्रणालीले नेपालको भन्सार राजस्व ३० प्रतिशत बढ्ने भएको छ । भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने भएपनि न्यूनविजिकरण गरेर समान

एफएनसिसिआई पदाधिकारी र आइएमएफ प्रतिनिधिमण्डल बीच भेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासमक्ष अन्तराष्ट्रिय मुद्रा कोषको एशिया प्रशान्त शाखाका उपप्रमुख जेरार्ड जे.आमकिन्डर्सको नेतृत्वमा नेपाल आएको कोषको प्रतिनिधिमण्डलले महासंघ सचिवालय टेकूमा भेटवार्ता गरेको छ

चुडामणिसहित महत र ढकाललाई ११ अर्बको भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडामणि शर्मा सहित कर फस्र्योटका दुई सदस्य विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विहीवार शर्मा सहित आयोगका

यो बर्ष १ खर्ब ४५ अर्बको पुनःनिर्माण हुने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि १ खर्ब ४५

शर्मामाथि धरौटी थपिने, १ सय ८७ फाइलको अनुसन्धान जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महाननिर्देशक चुणामणि शर्मालाई धरौटी थपिने भएको छ । गत असार १५ गते अख्तियारले शर्मासंग ३ अर्ब २ करोड

भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने

काठमाडौं । भारतबाट नेपालमा आउने सामानमा बस्तु तथा सेवा कर(जिएसटी) नलाग्ने भएको छ । भारत सरकारले गत जुलाई १ देखि जिएसटी कार्यान्वयनमा ल्याएको थियो । जिएसटीमा अमेरिकी डलरमा भारतले निर्यात