बजेटपछि महंगिए यी वस्तु, केमा कति बढ्यो कर
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गरेका छन् । बजेटमार्फत अर्थमन्त्रीले विभिन्न वस्तुहरुमा कर बढाएका छन् । सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य