काठमाण्डौ उपत्यकामा जग्गाको मूल्याङ्कन बढ्यो, न्यूनतम मूल्य कहाँ
काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको मूल्याङ्कन बढेको छ । काठमाडौंमा २२ प्रतिशत, भक्तपुरमा ७ देखि १७ प्रतिशत र ललितपुरमा १० देखि १५ प्रतिशतले जग्गाको मूल्याङ्कन बढेको हो । मालपोत नियममावली