क्वाटरमै बजेट बनाएका भौतिक मन्त्रीले शनिबार राति ‘इन्ट्री’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अर्थमन्त्रालयले लक गरेको अन्तर मन्त्रालय बजेट सूचना प्रणाली (एलएमबीआईएस) खोल्न लगाएर ३० अर्ब रुपैयाँका खुद्रे योजना इन्ट्री गर्न लगाएका छन् ।

कांग्रेसको बिरोधकाबीच २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आव

कांग्रेसको बिरोधका बीच अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक सर्वोक्षण पेश गरेका छन् । सहकारी प्रकरणमा छानबिन समिति बन्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिरोध गरिरहँदा अर्थमन्त्री पुनले संसदमा आर्थिक

आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । आइतबार संसद्‍ बैठकमा अर्थमन्त्री वर्षामान पुनले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांकसहितको आर्थिक सर्वेक्षण सार्वजनिक

परिवारको संरक्षणमा रहेका वृद्ध र एकल महिलाको भत्ता कटौती गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले आफ्नै आम्दानी भएका तथा पारिवारिक संरक्षणमा रहेका ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने तयारी गरेको छ । यस्ता व्यक्तिलाई सरकारले भत्ता दिनु सामाजिक

मार्जिन कर्जाको सीमाविरुद्ध दायर रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा जाने कर्जा (मार्जिन कर्जा) मा गरेक कडाइविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता रपिश पोखरेलले

जलवायुमैत्री लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल,

बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता: प्रधानमन्त्री दाहाल

‘लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटीखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीनवटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा छन् । यसले दक्षिणी ललितपुरको विकासमा गुणात्मक फड्को मार्नेछ ।’ ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल

अर्थतन्त्रमा प्रादेशिक योगदान: बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

काठमाडौं । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष

इन्टरनेट सेवा प्रदायकबाट १६ अर्बभन्दा बढीको राजस्व छलीमा अनुसन्धान गर्दै अख्तियार र सीआईबी

इन्टरनेट कम्पनीहरुले ग्राहकबाट मर्मत संभारकाे शुल्क असूल गर्न तर सरकारलाई नबुझाएकै कारण सञ्चार मन्त्रालयले नै छानविन गरेर ९ सेवाप्रदायकले मात्रै करिब ४ अर्ब रुपैयाँ बक्याैता रहेकाे औंल्याएकाे छ । अब