एमसीसीको ३९ करोड डलर प्रसारण लाइन र ५

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले प्रदान गरेको ३९ करोड अमेरिकी डलर प्रसारणलाइनमा खर्च गर्ने सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ । सरकारले गत फागुन १५ गते प्रतिधिनिसभाबाट अनुमोदन

श्रमिकको गुनासो: महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

बीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन

विद्युत आपूर्तिको समस्या तत्काल समाधान नभए उद्योगहरू बन्द हुन्छन्: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको

सयौं उद्यमी आमाहरुको नेतृत्व गरिरहेकी निरु, कतिलाई घरबाटै नर्भस बनाइन्छ

काठमाडौं । केही दिनअघि महिला उद्यमी महासंघ नेपाल (एफवीन) अध्यक्ष निरु रायमाझी खत्री जनकपुरको एक तालिममा पुगेकी थिइन् । कोरोना महामारीपछि कलाकारहरको व्यवसायमा प्रभाव पारेपछि उनीहरुको सहयोग होस् भने एफवीनले

अर्थमन्त्री शर्माले तत्काल राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र जोगाउनका लागि काम गर्ने सोच राखेका भए राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर नयाँ खाका बनाउन व्यस्थ हुने थिए । गत साउनमा अर्थमन्त्रीमा नियुक्त भएका शर्माले

रात्रीकालिन उडानको उठाउने विषयमा अध्ययन गर्न कार्यदल गठन

सरकार र वायुसेवा सञ्चालक संघबीच रात्रीकालिन उडाउनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । पर्यटन मन्त्रालयले १८ घण्टा उडान गर्ने निर्देशन दिएसँगै वायुसेवा सञ्चालकले उडान गर्न नसकिने

कडाइ गरिएका वस्तुको आयात मासिक साढे १६ अर्बले घट्यो, ४ महिनामा कति भित्रियो ?

काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले ४७ वस्तुको आयातमा कडाइ गरेसँगै सो वस्तुको आयात मासिकरुपमा घटेको छ । सरकारले गत पुस र माघमा

गोबर बेचेरै मासिक ९० हजार कमाइ, भैंसी छाडेर गाई पालनमा लाग्दा लिलादेवीले पाइन् सफलता

बिराटनगर । वैशाख महिनाको चर्को गर्मीको उकुसमुकुस छिचोल्दै हामी विराटनगर–४ इक्राहिकी लिलादेवी यादवलाई भेट्न पुग्दा उनी गाई गोठमा व्यस्त थिइन् । लिलादेवीले गोठमा बाँधिएका सबै गाईलाई पालैपालो विहानको दानापानी खुवाइन

निर्यात गर्नसक्ने काठमा सरकारले सहजीकरण नगर्दा आयात गर्नुपर्ने बाध्यता, ५० अर्बभन्दा बढी लगानी धरापमा

काठमाडौं । आयातमुखी बन्दै गएको देश नेपाल सिमित वस्तुमा मात्रै आत्मनिर्भर छ । तर, प्रचुर सम्भावना रहेको नेपालमा उत्पादन गर्ने ध्येय लिने हो भने धेरै क्षेत्रमा आत्मनिर्भर हुने सक्नेछ ।

एकजनाको औसत कमाइ १६ हजारले बढ्यो, एक नेपालीको आम्दानी १ लाख ६७ हजार

काठमाडौं । एकवर्षमा नेपालीको औसत आम्दानी १६ हजार रुपैयाँ अर्थात् १३३ अमेरिकी डलरले बढेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै एकजना नेपालीको औसत आम्दानी १