गहुँको समर्थन मूल्य ५४ रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य ५४ रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षमा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ तोकिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको

राष्ट्र बैंकलाई स्वायत्तता जोगाएर अघि बढ्नुपर्ने चुनौति, सरकार परिवर्तनपछि अर्थमन्त्रीसँग ‘इगो’को समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई राजा महेन्द्रले बहुदल बिचार राखेको आरोपमा ६२ वर्ष अगाडि बर्खास्त गरे । राजा महेन्द्रले हिमालयन शमशेर राणालाई राष्ट्र बैंकको पहिलो

यो आर्थिक वर्ष ५.८ % को आर्थिक बृद्धिदर हुने प्रक्षेपण, तामाकोशी जलविद्युत् आयोजनाको योगदान

काठमाडौ । चालु आर्थिक वर्षमा ५.८ आर्थिक बृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक बृद्धिदरको तथ्यांक सार्वजनिक गर्ने छ । सरकारले चालु

रसिया-युक्रेन युद्धका कारण महंगी बढ्छः गभर्नर

काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं

अर्थसचिवले समन्वयकारी भूमिका नखेल्दा अर्थमन्त्री र गभर्नरबीच टसल हुन्छ

नेपालजस्तो देशका लागि मौद्रिक नीति केही जटिल विषय हो । किनभने हामीले चाहेरमात्रै सबै कुरा नियन्त्रण हुँदैन अर्थशास्त्रमा एउटा भनाइ छ, इम्पोसिबल ट्रिनिटी । यो भनेको के हो भने कुनै

सातामा २ दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा

आयात प्रतिबन्ध लागेका १० वस्तुको खरिदमा ९ महिनामा ५८ अर्ब बाहिरियो

काठमाडौं । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै कुरकुरे,

मदिरा, मोटरसाइकलदेखि मोबाइललगायतका १० वस्तुको आयातमा पूर्णप्रतिबन्ध

काठमाडौं । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै

देशको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छः अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल

चैतसम्ममा निर्जीवन बीमा कम्पनीले पाने २८ अर्ब बीमाशुल्क संकलन गरे, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड रूपैयाँ भन्दा धेरै कुल बीमाशुल्क संकलन गरेका छन् । चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन निर्जीवन