सहकारी मन्त्रालयलाई ७ अर्ब ४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संदमा बजेट प्रस्तुत गर्दै उक्त रकम बजेट मन्त्रालयलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त

यी १७ शहरमा व्यक्तिले घरजग्गा बेच्न नपाउने, बजेटमार्फत् सरकारले गर्यो कडाइ

काठमाडौँ । सरकारले घरजग्गाको एकिकृत मुल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा करोबार गर्दा अर्बौ पूँजीगत लाभकर छलि हुने भएको भन्दै प्रश्न उठ्दै आएको थियो । अर्थमन्त्री जनार्दन

मृगौला प्रत्यारोपण निःशुल्क, मृगौला, क्यान्सर र मेरुदण्डका बिरामीलाई ५ हजार भत्ता

काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको छ । साथै

उत्पादन मुलक उद्योग स्थापना गर्ने सहकारीलाई चुक्ता पुँजीको ५ % अनुदान

काठमाडौं । कम्तिमा २० करोड रुपैयाँ चुक्ता पुँजी रहेन गरी कृषिजन्य उत्पादन मुलक उद्योग स्थापना गर्ने सहकारीलाई सरकारले चुक्ता पुँजीको ५ प्रतिशत रकम पुँजीगत अनुदान दिने भएको छ । अर्थमन्त्री

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घट्यो, यो वर्ष ७ अर्ब ५ करोड विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रममार्फत् २ लाख

सर्वोच्चले नबनाउन भनेको निजगढ विमानस्थल निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं । सर्वोच्च अदालतले नबनाउन भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट छुट्याएको

विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने

काठमाडौं । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाएको बताएका हुन्

निजगढ विमानस्थल नबनाउने अदालतको निर्णयबिरुद्ध बिरोध प्रदर्शन

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध

उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश