उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन्


क्लिकमान्डु