गठबन्धन सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी

काठमाडौं । मंसिर ४ गते भएको आम निर्वाचनको परिणाम आइसकेको छ । गठबन्धन गरेर चुनावमा होमिएका सत्ता साझेदार दलहरुको बहुमत नआएपछि बहुमत नजिक भने छन् । कांग्रेस माओवादीसहितको पाँच दलीय

जग्गा वर्गीकरण गर्न स्थानीय तहमा अझै अन्योल, ११० वटाले मात्रै कृषि र गैरकृषि क्षेत्रको गरे वर्गीकरण

काठमाडौं । देशभर उच्च कित्ताकाट भएको भन्दै नियन्त्रण गर्न सरकारले गत जेठमा भू–उपयोग नियामवली जारी गर्‍यो । भू–उपयोग नियमवालीमा कित्ताकाट गर्नका लागि १० वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको

उद्योगीहरु सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छः अर्थमन्त्री

काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले

फिनल्याण्ड र नर्वेबाट नेपालले ५ अर्ब ११ करोड अनुदान लिने, यी हुन् मन्त्रिपरिषद् निर्णय

काठमाडौं । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब

९ वर्षमा ६६ अर्बको सेरामिकजन्य वस्तु आयात, सबैभन्दा बढी फिनिसिङ सेरामिक

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको सरकारले विभिन्न चरणमा आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंकले पहिलोपटक परिपत्र जारी गर्दै पुस ५ गते विभिन्न २० वस्तुको

हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्यो प्रस्ताव

काठमाडौं । हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ । अर्थ मन्त्रालयले आज सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेस गर्न भनेको हो

केसी कन्स्ट्रक्सले पायो कोशी अस्पताल बनाउन २ अर्बको ठेक्का

काठमाडौं । मोरङ जिल्लाको विराटनगरमा कोशी अस्पताल बनाउन २ अर्ब १७ करोड ६६ लाख २० हजार रुपैयाँको ठेक्का केसी कन्स्ट्रक्सनले पाएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय

मीरगञ्ज पुल ११ महिनापछि सञ्चालनमा, उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको बथनाहाको परमाण नदीको पुल मंगलबारदेखि सञ्चालनमा आएको छ । ११ महिनापछि चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् । यो पुल कोलकाता

आन्तरिक राजस्व विभागका महानिर्देशक मैनाली भन्छन्: कर छली गर्नेविरुद्ध कडा हुन्छौं, गर वा मरको अवस्था छ

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले कानून विपरित काम गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । उनले अहिले गर् या मरको अवस्था रहेको बताए । ‘विभाग र