निजी क्षेत्र र अर्थशास्त्रीलाई अर्थमन्त्रीको प्रश्न: नेपालको अर्थतन्त्र

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत भएको बताएका छन् । उनले अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला यसको परिभाषा, देशको बस्तुस्थितिमा ध्यान दिन आग्रह गरे ।

राष्ट्र बैंकले भन्यो- बैंकका सञ्चालकको निजी स्वार्थ पूरा हुने गरी कर्जा प्रवाह भएको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको संरचना माथी प्रश्न उठाएको छ । मंगलबार बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको अन्तक्रिया राष्ट्र बैंकको

अर्थतन्त्र गम्भीर संकटमा छ, अहिले सचेत भएनौं भने मुलुक दुर्घटनामा पर्छ: उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र कठिन अवस्थामा रहेको बताएका छन् । अर्थतन्त्र जोगाऔं थिममा मंगलबार महासंघले आयोजना गरेको पत्रकार सम्मलेनमा गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक

मौद्रिक नीतिको समीक्षाबारे विराटनगरका उद्योगी-व्यवसायी असन्तुष्ट

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका क्रममा गरेको संशोधनबाट विराटनगरका उद्योगी व्यवसायी असन्तुष्ट भएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले

बीमा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुले नै लिन पाउने

काठमाडौं । बीमा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुले नै लिन पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै अभिकर्ताको परीक्षा लिने अधिकार दिएको हो ।

प्राधिकरणका महानिर्देशकको दाबी गलत साबित, नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन

काठमाडौं । युरोपियन कमिसनको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासो (कालोसूची)बाट हटाउन अस्वीकार गरेको छ । बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका सबै वायु सेवा कम्पनीलाई

करका नीतिहरु सुधार गर्छौंः अर्थसचिव

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै पुष्करले करका नीतिहरु पुराना भएकाले समय अनकुलको नीतिमा

मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब

काठमाडौं । सरकारले राजस्व सङ्कलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको स्पष्ट पारेको छ । राजस्व सचिव रामेश्वर दङ्गालले अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै राजस्वमा योगदान गर्न

पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

कास्की । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । निगमले

बैंकमा तरलता अभावले घरजग्गाको कारोबारसँगै कर्जा प्रवाह पनि आधा घट्यो

काठमाडौं । अहिले बजारमा चरम तरलता अभाव छ । विगत १ वर्षदेखि तरलता अभाव देखिन थालेको अर्थतन्त्रमा अहिले पनि कायमै छ । बजारमा तरलता अभाव हुँदा देशभरका उद्योगहरु संकटमा पर्न