देशभर खाद्य स्वच्छता अभियान सञ्चालन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाद्य स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौ अन्तिमदेखि शुरु हुने अभियानको

जुम्ली स्याउ काठमाडौंमा, बोटमै पाकेको स्वादिलो स्याउ पाइने

काठमाडौं । गतवर्ष केही अघिनै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध हुँदै छ । विगत ६ वर्षयता स्थानीय कृषकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ

मलको अभाव हुँदा चितवनका किसान मर्कामा

रत्ननगर । चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । अनुदानित मल

पर्वतको महाशीलामा एक घर एक टनेल, अब घरघर मै व्यवसायिक तरकारी खेति

पर्वत । विपन्न घरपरिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले ‘एक घर एक टनेल’ कार्यक्रम शुरु गरेको छ । सो गाउँपालिका वडा नं ५ लुङ्खुका ४० सक्रिय किसानलाई टनेल वितरण

नार्कको पुनर्संरचना गरिंदै, कास्कीको लुम्लेमा सरोकारवालाबीच छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा सुधार ल्याउने गरी अनुसन्धान गर्न विज्ञ तथा वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) को पुनर्संरचनाका लागि

सरकारले तोक्यो चिया मजदुरको पारिश्रमिक, अब १० हजार आठ सय

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक छ हजार ४६९ र महङ्गी भत्ता चार हजार ३१२

चिनी उद्योगले उखु किसानलाई भुक्तानी दिएन, न्यूनतम मूल्य नपाए आन्दोलनमा उत्रिने चेतावनी

                                काठमाडौं । उखुको न्यूनतम मूल्य नपाए आन्दोलनमा उत्रिने नेपाल उखु उत्पादक महासंघले चेतावनी दिएको

कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत । गत आर्थिक वर्ष २०७४\०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले

किसानका समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह

काठमाडौं । नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानको समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेको छ । ७ सुत्रीय माग राख्दै सञ्जालले किसानको समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह

सिक्टा सिंचार्इको गुणस्तर छानबिन गर्न माग, परीक्षण मै भत्कियो नहर

बाँके । परीक्षणका क्रममा पटकपटक मूल नहर भत्किन थालेपछि सिक्टा सिंचाइ आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ । परीक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर