नयाँ गठबन्धनबारे माओवादी: कांग्रेससँग गुनासो छैन, एमालेले के

नयाँ सत्ता समीकरण बने पनि संसद्‍बाट विश्वासको मत लिएर फेरि सरकार बनाउने माओवादीका उपमहासचिव वर्षमान पुनको चेतावनी । एमालेले सरकार फेर्नुको औचित्य सावित गर्नुपर्ने वर्षमान पुनको चेतावनी । काठमाडौं ।

गृहमन्त्रीको धम्कीदेखि सेबोन अध्यक्षसम्म, यी हुन् एमाले-कांग्रेस गठबन्धन बन्नुका दर्जन कारण

काठमाडौं । गत फागुन २४ गते प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक दलहरुलाई धोका दिएको बताएका थिए । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले कांग्रेसमा बेचैनी बढ्यो, एक रातमा सरकार ढल्यो: रवि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बडेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले केही फाइल

नयाँ सत्ता समीकरणमा समर्थन जुटाउँदै कांग्रेस, देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको प्रतिपक्षमा रहेका दलहरुको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नै निवासमा मंगलबार साँझका लागि बैठक बोलाएका हुन् ।

एमाले-कांग्रेस मिलेर सरकार बनाउनु संवैधानिक हुँदैन: माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु संवैधानिक नहुने दाबी गरेको छ । माओवादीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको

नयाँ समीकरणप्रति बालेनको व्यंग्य: काले-काले मिलेर खाऊ भाले

एमाले र कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाइरहेका बेला काठमाडौंका मेयर बालेन शाहले व्यंग्य गर्दै लेखे- ‘यो समय गिरिबन्धु चियाको हो । काले-काले मिलेर खाऊ भाले ।‘ काठमाडौं । सत्ता

महत्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति

कांग्रेस-एमाले मिलेर सरकार बनाउने नयाँ सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

सुरुमा केपी ओली र त्यसको डेढ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले नयाँ सरकार गठनको तयारी

मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ: सरकार फेरिने चर्चा असत्य, गठबन्धन लामै समय जान्छ

काठमाडौं । सरकार परिवर्तन हुने चर्चाकाबीच बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनबारे बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी

मन्त्रीहरुलाई बालकोटमा बोलाइएको छैन: ओलीको सचिवालय

काठमाडौं । सरकार परिवर्तनको चर्चा चलिरहँदा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको हो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई बालकोटमा बोलाएको एक मन्त्रीले जानकारी