काठमाडौं महानगरको मेयर उमेद्वारहरु मतदान गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुले विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका छन् । एमालेका

एक १०५ र १०४ वर्षीय वृद्धद्वारा मतदान

गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् भने गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले मतदान गरेका छन् । पौडेलले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति

राप्रपा अध्यक्ष थापाद्वारा मतदान

हेटौंडा । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ७ बजेर ४० मिनेट जाँदा

नारायणमान बिजुक्छेद्धारा मतदान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । मतदान गरेर बहिरिदै उनले नयाँ पुस्ताले पहिलो पटक आफ्नो स्थानीय प्रतिनिधी छनोट गर्ने भएकाले उत्साहित भएर मतदानमा

१ बस, १ कार र ३५ मोटरसाईकल ट्राफिक नियन्त्रणमा

काठमाडौं । उपत्यकाको कालिमाटीबाट ट्राफिक प्रहरीले थुप्रै सवारी साधनहरु नियन्त्रमा लिएका छन् । उपत्यका ट्राफिक प्रहरी निरिक्षक बिपिन गौतमका अनुसार निर्वाचन आयोगबाट स्विकृती नलिएका सवारीसाधनहरु समितिएको जानकारी दिए । प्रहरीले

अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ

निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गरेका छन्

माधव नेपाल पक्षले भन्यो- ओलीको निर्देशनमा गगन माथि एमालेको आक्रमण

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापा भन्ने वित्तिकै कांग्रेस कार्यकर्ताहरुमा जुन उत्साह र उर्जा थपिन्छ विपक्षी पार्टीहरुमा त्यतिकै ढ्याङग्रो ठोकिन्छ। उनी जहाँ जान्छन काँग्रेस कार्यकर्ताहरु उनीसँग भेट्न लालायित

गगन थापाको अर्को निर्णयः अब सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

काठमाडौं । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका

मतदाताको गुनासो सुल्झाउँदै कल सेन्टर

काठमाडौँ। भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गरिन् । उहाँको समस्यामा