काठमाडौं वडा नम्बर १ को मतगणाना सकिनै लाग्यो

काठमाडौं । काठमाडौं महानगरपालीकाको वडा नम्बर १ को मतगणना सकिन लागेको छ । करिब २२00 मत रहेको यस वडाको मत गणना हिजो दिउँसो १२ बजेबाट सुरु भएको थियो । अहिलेसम्मको

चार महानगरपालिकामा प्रमुखमा एमालेको अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचनको चारवटै महानगरमा सुरुवातमा नेकपा एमालेले अग्रता लिएको छ । काठमाडौं,ललितपुर,पोखरा र चितवनमा एमालेले सुरुवातमा अग्रता लिएको छ । मतगणना ढिलो भएको हुँदा परिणाम आउन भने

को बस्ला काठमाडौं महानगरपालिका मेयरको यो कुर्सीमा ?

काठमाडौं । देशको पुरानो महानगरपालिका काठमाडौंको निर्वाचनको चर्चा देशभर छ । पुरानो महानगर तथा सबैभन्दा बढी बजेट हुने र राजधानी समेत भएको हुँदा महानगरको चर्चा बढी हुनु स्वभाविक हो ।

काठमाडौं माहानगरपालिका– प्रारम्भिक नतिजामा काँग्रेस एमाले बराबर

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सुरुको ४१ मतमा काँग्रेस र एमाले बराबर १४, विवेकशित १०, साझा पाटीले १ ल्याएका छन् । काठमाडौं महानगरपालिकामा एमालेका विद्या

मतगणना सुरु गर्न माग राख्दै भरतपुरमा नारावाजी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मत गणना सुरु नभएकाले स्थानीयको धैरेयता टुटेको छ । मतगणनाको माग राख्दै स्थानीयद्वारा नाराबाजी गरेका हुन् । भरतपुरमा नेकपा माओवादी (केन्द्र) र नेपाली काँग्रसको संयक्त

बुढानिलकण्ठ नगरपालीकामा एमाले र काँग्रेसबीच कडा प्रतिस्प्रर्धा

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालीकामा एमाले र काँग्रेस बिच कडा प्रतिस्प्रर्धा देखिएको छ । वडा नम्बर १२ र १३ को मत गणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा

मत परिणाम आएका तीनवटा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनमा आएको परिणाममा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म चार स्थानको मतपरिणाम आएको छ । जसमा एमालेले तीन स्थानीय तहको प्रमुख जितेको छ भने नेपाली

ललितपुरमा उम्मेदवार नभएपनि गाईमा जानुपर्ने मत सूर्यमा

ललितपुर । ललितपुर महानगरपालिकामा उम्मेद्वार नभएपनि उपमेयरमा सुर्य चिन्नमा मत खसेको छ । ललितपुरमा नेकपा एमाले र राप्रपाबीच तालमेल थियो । जस अनुसार मेयरमा राप्रपाले सहयोग गर्ने र एमालेले उपमेयरमा

प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि

काठमाडौं । आइतवार भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । मतगणना सुरु भएको ललितपुर महानगर महालक्ष्मी नगरपालिका,यस्तै काठमाडौंको शंखरापुर,किर्तिपुर नगरपालिकामा एमाले अगाडि देखिएको छ ।

ठूलो आकारको मतपत्र मतदाता अन्यौलमा

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि धेरै दल