दरबारले हुर्काएको सुन तस्करी यसरी पुग्यो चिनियाँको हातमा
काठमाडौं । २०४४ साल असार १७ गते नेपाल प्रहरीका पूर्वमहानिरिक्षक दिलबहादुर (डिबी) लामा प्रक्राउ परे । उनको घरबाट सुनको बिस्कुट फेला परेको थियो । लामासँगै पूर्वअधिराजकुमार धिरेन्द्रका एडिसी भरत गुरुङ