२ बर्ष पछि पुननिर्माण सुरु भयो बुढानिलकण्ठ मन्दिरको

काठमान्डौ । भूकम्पले ध्वस्त पारेको सास्कृतिक सम्पदा बुढानिलकण्ठ मन्दिर २ बर्षपछि पुननिर्माण सुरु भएको छ । बूढानीलकण्ठ मन्दिरमा गत असारबाट पुर्ननिर्माण थालिएको हो । मन्दिरको दक्षिण दिशामा रहेको मठादेस भवन

दशैंको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने

काठमाडौं । आगामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिकमा भाग लिन २७ गतेसम्म

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई यही भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचीत

को बन्ला आर्थिक नगरी बीरगन्जको मेयर ?

वीरगन्ज । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एकमात्र महानगरपालिका बीरगन्ज अहिले तातिएको हो । बीरगन्ज स्वभाविक रुपमा अहिले तापक्रम बढी हुन्छ । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनले वीरगन्जको

प्रचण्डले भने- चितवनबाट संसदको चुनाव लड्छु

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको

दरबारमार्गका पसल अनिश्चितकालको लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौं । दरबारमार्ग क्षेत्रका सम्पूर्ण पसलहरु अनिश्चितकालका लागि बन्द भएका छन् । ब्राण्डेड शपका ब्यापारीले बढी नाफा खाएको भन्दै आपूर्ति ब्यवस्थापन विभागले केही पसलमा सिलबन्धी गरेको विरोधमा सबै पसल बन्द

१ किलो सुन सहित ताइवानी नागरिक प्रक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातीमा पनि खुल्ला

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको

हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले

प्रदेश नं २ का १३६ स्थानीय तहमा १८ हजार बढिको उम्मेदवारी दर्ता

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ