पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि नुवाकोटमा बम प्रहार

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम प्रहार गरिएको छ । कांग्रेसका तर्फबाट नुवाकोटका सांसदका उम्मेद्वारसमेत रहेका महतलाई लक्षित गर्दै ककनी–५, काउलेथामा बिहान सवा १० बजे बम

सरकारी तथ्यांक दुरुपयोग गर्दै चन्दा संकलनमा कमल थापा, ऊर्जा उद्यमीलाई काटियो यस्तो पत्र

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केही राजनीतिक दलले कमाइखाने भाडोको रुपमा लिएका छन् । चुनाव लोकतन्त्रको सर्वोत्तम विकल्प हो तर यही विकल्पलाई अनावश्यक रुपमा प्रयोग गर्दै त्यसलाई नै चन्दा

जोखिम मोलेर कस्ले किन्यो भारतका चर्चित ‘डन’ दाउदको सम्पत्ति ?

भारतका चर्चित अपराधी दाउद इब्राहिमको मुम्बईमा जफत गरिएको तीन सम्पति दशकपछि मंगलबार लिलाम गरिएको छ । मुम्बईको भिन्डी बजार इलाका स्थित सम्पति सैफी बुरहानी अपलिफटमेन्ट ट्रस्ट मुम्बईले आईएमसी चेम्बर अफ

बिनोद चौधरीले भने- कांग्रेसले बोकाएको भारी बोक्न तयार छु

नवलपरासी। दुई साताअघि नेपाली कांग्रेसमा प्रबेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली कांग्रेसबाट राजनितिमा सक्रिय रहने बताएका छन् । नवलपरासीको अमरापुरीमा आयोजित नेपाली कांग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै

बर्दिया १ मा २ गौतमको भिडन्तः पुँजीपतिका नेता संजयभन्दा सर्वहाराका नेता बामदेब धनी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति आउन एकाध दिन मात्रै बाँकी रहेको बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी मैदानमा छन् । यस्तै चुनावी अभियान बर्दियामा पनि जारी रहेको छ

वाम गठबन्धनमा जोडिएका केसी भन्छन्ः राजमो संघियताको बिरोधमा छ

कपिलवस्तु । वाम गठबन्धमा जोडिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी अहिले पनि संघीयताको बिरोधमा रहेको बताएका छन् । राजमो जिल्ला कार्यसमिति कपिलवस्तुले आज चनौटामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन

एकैदिन देउवाका २ निर्णयः चिनियाँको खारेज, भारतीयको म्याद थप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एकैदिन दुई निर्णय गरेका छन् । सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी चाइना गेजुवासँग बुढीगण्डकी आयोजना बनाउन गरेको सम्झौता

गोरखा २ को यस्तो छ चुनावी अंक गणित, बाबुराम र नारायणकाजी मध्ये को अगाडि

गोरखा । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रामकरुपमा अघि बढाइरहेका

रुपन्देही ३: अर्बपति र राजनीतिक जोगीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । निर्वाचनमा अनेकन प्रवृत्तिका उम्मेदवार मैदानमा खडा छन् । कोही धनी छन् त कोही बौद्धिक पनि छन् । निर्वाचन खर्च बढ्दै जाँदा धनी नै योग्य उम्मेदवार बन्ने हो कि

एसिया कपमा नेपालले भारतलाई १९ रनले हरायो

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । १ सय ८६ रनको लक्ष्य पछ्याइरहेको भारत १ सय ६६ रनमा समेटिएको हो ।