प्रचण्डसहित माओवादीका यी ७२ नेतामाथि सुरक्षा थ्रेट (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा केही दिनदेखि रोल्पा र रुकुममा एकपछि अर्को गर्दै आक्रमण सुरु भएको छ । शुक्रबार रुकुममा विना विभागिय मन्त्री जनार्दन शर्मामाथि आक्रमण भयो ।

यी हुन् पत्रकारलाई समयमै तलबभत्ता नदिने संचारगृह, महासंघको उजुरी

काठमाडौं । पत्रकारलाई समयमै तलबभत्ता नदिने संचारगृहमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघले उजुरी दिएको छ । महासंघले असोज १० गते नै प्रेस रजिस्टार (सुचना विभागका महानिर्देशक) समक्ष उजुरी दिएको भएपनि

चुनाबमा किन चाहिन्छ सियोधागो ? अरु के के चाहिन्छ ?

काठमाडौं । निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन कार्य सम्पन्न गर्न के–के आवश्यक हुन्छ भन्ने प्रश्नको उत्तरमा खासै ध्यान जाँदैन । आम मानिसको ध्यान अर्बौ रकम, हजारौं सुरक्षाकर्मी, निर्वाचन

१३ औं अनसनपछि पुरा भयो डा केसीको माग, जथाभावी शुल्क लिए सम्बन्धन खारेज हुने

काठमाडौं । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएसँगै निर्धारितभन्दा बढी शुल्क लिने चिकित्सा अध्ययन शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सोभन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज हुनेछ

कांग्रेस सभापति देउवाले ७० व्यवसायीलाई यस्तो पत्र पठाए

काठमाडौं । चुनाब नजिकिँदै गर्दा नेपाली कांग्रेस व्यवसायी फकाउन सक्रिय भएको छ । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता हुने भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ७० जना उद्योगी/व्यवसायीलाई पत्र पठाएर

कांग्रेसले निजीकरण नगरेको भए अरुले कहाँबाट पैसा ल्याएर वृद्धभत्ता दिन्थे ?

२०४६ सालभन्दा अगाडि उद्योग व्यवसाय चलाउन निकै कठिन थियो । राज्य नियन्त्रिण अर्थव्यवस्था भएको कारणले व्यवसाय गर्न सहज वातावरण थिएन । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको आत्मकथामा त्यसको विस्तृत

कुन प्रदेशमा कांग्रेसले के देख्यो चुनौती ?

काठमाडौं । निर्वाचनमा होमिएको कांग्रेसले ७ वटै प्रदेशमा विभिन्न किसिमका चुनौतीहरु देखेको छ । कांग्रेसले चुनौती मात्रै होइन, अपार संभावना पनि देखेको छ । आफ्नो चुनाबी घोषणापत्रमा कांग्रेसले प्रदेशका चुनौती

झण्डाको ब्यापार, कम्युनिष्टकोभन्दा काँग्रेसको झण्डा महंगो

काठमाडौ । चुनावको मिति नजिकिएसँगै झण्डाको माग अत्याधिक बढेको छ । सबै राजनीतिक दलले चुनाबको बेलामा झण्डाको प्रयोग अत्याधिक गर्ने गरेका कारण माग बढेको ब्यापारीहरु बताउँछन् । नेपाली काँग्रेस, एमाले

कांग्रेसको चुनाब प्रचार समितिमा अर्बपति बिनोद चौधरी पनि

काठमाडौं । अर्बपति बिनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय चुनाब प्रचारप्रसार समिति सदस्यमा मनोनित भएका छन् । समानुपातिकतर्फको सांसदका उम्मेद्वारसमेत रहेका चौधरीलाई कांग्रेसले चुनाब प्रचार तथा परिचालन समितिमा पनि राखेको हो

एक तोला सुनका मालिक बर्षमानले चुनाबमा अमरसिंहलाई जित्लान् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको माहोलले मुलुकलाई छोपेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचनको प्रचार प्रसार व्याप्त छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रचारमा छन् । चुनावी