लगानीकर्ता फकाउँदै प्रचण्डले भने- शान्ति ल्याएका छौं, ढुक्क

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उनले भने ‘ढुक्क हुनुहोस्

सरकाले प्रस्तुत गरेका ७७ आयोजनामध्ये १५ वटामा लगानी सम्झौता

काठमाडौं । लगानी सम्मेलनका लागि सरकारका ५० र निजी क्षेत्रका २७ वटा अयोजना गरी कूल ७७ वटा आयोजना शोकेश गरिएको थियो । तर, लगानीकर्ताहरुले जम्मा १७ वटा आयोजनामा मात्रै चासो

एनआरएनले १० अर्बको कोष बनाएर नेपालमा लगानी गर्ने

काठमाडौं । गैरआवासिय नेपालीहरुको संगठन (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । लगानी सम्मेलनका अवसरमा यस्तो सम्झौता भएको हो । विभिन्न देशमा

कुर्सी नपाएपछि रिसले चुर भएका उद्योगमन्त्री यादबले मायाको चिनो पनि लिएनन् !

काठमाडौ । उद्योगमन्त्री मातृका प्रसाद यादब लगानी सम्मेलनमा भाग लिन शुक्रबार विहान सोल्टी होटलमा पुगेका थिए । तर, उनलाई बस्नका लागि छुट्टै कुसीको व्यवस्था थिएन । उद्योग मन्त्रीजस्तो मान्छेलाई लगानी

विदेशी लगानी आउँदैमा निजी क्षेत्र डराउनु पर्दैनः पुर्वअर्थमन्त्री डा. महत

काठमाडौ । पुर्वअर्थमन्त्री डा.रामशरण महतले विदेशी लगानी आउँदैमा स्वेदेशी लगानीकर्ता निराश हुननपर्ने बताएका छन् । विदेशी लगानी भित्रिएमा आफु पछि पर्ने डर निजी लगानीकर्तामा भएको उल्लेख गर्दै महतले उक्त कुरा

साढे ३ खर्ब डलरका सामानमा कर वृद्धिपछि बेइजिङमा शुरु भयो अमेरिका-चीन व्यापार वार्ता

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने

ट्रम्पले भिटो लगाएर मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा गरे

वासिङ्टन । अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा

जापान र कोरियासँग रोजगारीको कोटा माग्ने कि लगानी ?

दुईवर्ष अगाडि लगानी सम्मेलन हुँदै गर्दा दक्षिण कोरियाले नेपाली कामदारको कोटा बढाएको थियो । दुईवर्ष र अहिलेको अवस्थामा धेरै कुरा परिवर्तन भइसक्यो । लगानी सम्मेलन पछि… तर,युवाको लागि अवस्था भने

श्रीलंकाले अहिलेसम्मकै ठूलो एफडिआई भित्रायो, रिफाइनरीका ४ अर्ब डलर भित्रियो

हमबनटोटा( श्रीलंक) ।  श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना ९रिफाइनरी० निर्माण गरिने भएको छ । चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह

बिगबुलबाट बिगफ्रड बनेका हर्षत मेहतालाई २७ वर्षपछि कर तिर्नु नपर्ने फैसला

नयाँ दिल्ली । भारतको सेयर बजारका  बिगबुलबाट बिगफ्रड बनेका हर्षत मेहताले कर सम्बन्धि मुद्दामा २७ वर्षपछि सफाई पाएका छन् । भारतको कर न्यायधीकरणले हर्षत मेहता उनको श्रीमती ज्योति मेहत र