नेकपाको आन्तरिक विवादबारे असोज २४ गते छलफल हुने,

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा

भारतमा इन्धनको मूल्यवृद्धि, पेट्रोलमा २१ पैसा, डिजलमा २९ पैसा बढ्यो

नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति

रौतहटबाट सिके राउत पक्राउ

गौर । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले

संसदीय दलको बैठकमा विषय प्रवेश, कहाँ होला प्रदेश ३ को स्थायी राजधानी ?

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ । उक्त दलको मुख्यमन्त्री निवासमा आज बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको

नेकपा सचिवालय बैठक आज, बैठक बालुवाटारमा बस्ने

काठमाण्डौ । पार्टी नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेका बेला नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । संयुक्त राष्ट्रसंघको

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो

अख्तियारको फन्दामा पप्पु कन्स्ट्रक्सनका मालिक सांसद् हरिनारायण रौनियार, १३ जनालाई भष्ट्रचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा हालका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार सहित १३ जनालाई भष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले हरिनारायणका छोरा

३ दिन पछि सर्यो काँग्रेस केन्द्रीय समितिको बैठक

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काँग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज बोलाइएको बैठक विशेष कारणवश असोज २२

कम्युनिष्ट सरकारले कांग्रेस नेता नरहरि आचार्यलाई दियो उपचार गर्न ३३ लाख रुपैयाँ

काठमाडौं । कम्युनिष्ट सरकारले नेपाली कांग्रेसका नेता नरहरि आचार्यको उपचारको लागि ३३ लाख ६१ हजार ५४५ रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेट रकमान्तरणको सूचिमा कांग्रेसका केन्द्रीय सदस्य

गृहमन्त्री थापाले भने-निर्मला पन्तका हत्यारालाई एक साताभित्र कारवाही हुन्छ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको