प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, चिकित्सक भन्छन्- मौसमी ज्वरो

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका निजी चिकित्सशक डा. दिलिप शर्माका अनुसार केही दिनदेखि मौसमी ज्वरो आएको र शुक्रवार साँझबाट एन्टिबायोटिक चलाइएपछि प्रधानमन्त्री ओलीको

अध्यागमन सुधार गर्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै

नेकपा अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा

अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उनले वैदेशिक लगानीको उपयुक्त वातावरण

भारतीय कम्युनिष्ट पार्टीका नेता यचुरी काठमाडौँमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को निमन्त्रणामा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी आज यहाँ आइपुगेका छन् । यचुरीलाई नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय

नगरप्रमुख राणाले सामाजिक संस्थालाई दिए आफ्नो तलब भत्ता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् । उनले असोज महिनाको आफ्नो तलब, भत्ता ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै

काङ्ग्रेसको चियापान यसवर्ष पछि सर्यो, कात्तिक १६ मा हुने

काठमाडौँ । नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७

मन्त्री परिषद्को निर्णय, जनकपुर- जयनगर रेलमार्गको व्यवस्थापन सरकारले गर्ने

काठमाण्डौ । जनकपुर- जयनगर–कुर्ता रेलमार्गको व्यवस्थापन सरकारले नै लिने भएको छ । नेपालको झन्डासहितको रेल चलाउन आवश्यक प्रकृया अगाडि बढाउन नेपाल सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद बैठकले

गृहमन्त्री बादलले भने- शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र

प्रचण्ड भन्छन्- काठमाडौँलाई सभ्यताको नयाँ चरणमा प्रवेश गराउँछौं

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्