शुक्रबार काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान मस्यौदा समितिले तयार पारेको विधानमाथि थप छलफलका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । पार्टी कार्यालय सानेपामा भोलि

कृषि मन्त्री खनाल भन्छन्– किसानका समस्या समाधान गर्न सरकार क्रियाशील छ

सिन्धुली । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री

काँग्रेस केस कोइराला भन्छन्- सभापतिलाई धेरै अधिकार गलत

काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा

गृहमन्त्री थापा भन्छन्- निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भयो

चितवन । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज आयोजना

घोराहीमा बिपीको शालिक बन्दै

घोराही । नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली

कोस्टारिकामा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कोष्टारिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो

प्रदेश मन्त्री पौडेल भन्छिन्- सामुहिक खेती गर्न प्रदेश ५ सरकारले किसानलाई जग्गा दिदैछ

काठमाडौं । सरकारले खेती गर्ने किसानलाई जग्गा दिने भएको छ । प्रदेश नम्बर ५ कि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले खेती गर्ने किसानलाई १ वर्षका लागि प्रदेश

प्रधानमन्त्री ओली-बेलायती प्रधानमन्त्री मेबीच भेट, व्यापार र लगानीबारे छलफल

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा

प्रचण्डले भने–पर्यटक यातायातलाई व्यवस्थित बनाउन राज्यले सहुलियत दिनुपर्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको

प्रतिनिधि सभा बैठकमा सांसदहरुले यसो भने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गरे