सांसद त्रिपाठीले भने-डीपीआर नबनाई निजगढ विमानस्थलको रुख कटान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले

यस्ता सांसद जो आफ्नो सबै तलब सामाजिक संघसंस्थालाई बाँड्छन्

दमौली । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् । विद्यालयमा प्राविधिक शिक्षा

चिनियाँ उपराष्ट्रले प्रचण्ड समक्ष भने-चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लाग्यो

काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गरेका छन् । अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको

उपराष्ट्रपति पुन चीन प्रस्थान, एक क्षेत्र एक मार्ग कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति

समृद्धि र विकासमा सहयोगी बन्न प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा

कोही नेपालीलाई भोकै मर्न दिन्नः प्रधानमन्त्री ओलीको अन्तर्वार्ता

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय

राजपा नेता महतो प्रश्न गर्छन्- संबिधान दिवस किन मनाउने ?

नेपालगञ्ज, बाँके । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले

निर्मला पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन् । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि

निर्मला पन्तका बुवाले रुँदै भने-‘छोरीले न्याय नपाउने हो भने हामीलाई गोली ठोक्दिनू’

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब

अफगानी टोलीसँग प्रचण्डले भने-नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ