कोस्टारिकामा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।

कोष्टारिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जानु भएका प्रधानमन्त्री ओली महासभामा संबोधन पछि अहिले कोस्टारिका भ्रमणमा रहनु भएको छ ।


क्लिकमान्डु