निजीकरणको विरोधमा भारतमा बैंकले २ दिन हड्ताल गर्ने,
काठमाडौं । भारतमा भोलि सोमबार र पर्सी मंगलबार त्यहाँका बैंकहरुले हड्तालको घोषणा गरेका छन् । सरकारले धमाधम सरकारी सम्पत्ति निजीकरणको तयारी शुरु गरेसँगै बैंकिङ क्षेत्रका संगठनहरुले २ दिन देशव्यापी हड्तालको