दैनिक ४ हजार लाइसेन्स छापिँदै, १६ लाख बाँड्न

काठमाडौं । यातायात व्यवस्था विभागले करिब ८ महिनापछि फेरि सबारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम सुरु गरेको छ । विभागका अनुसार लाइसेन्सको लागि आवश्यक पर्ने कार्ड अभाव भएको हुँदा

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम

दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् । थानीलाई राष्ट्रपति

गैरकानूनी सदस्यका कारण पर्यटन बोर्डको सीईओ छनोट रोकियो, प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट रोकिएको छ । पर्यटन बोर्डको सीईओ छनोट समिति गठन नै गैरकानूनी भन्दै बोर्डका कर्मचारी कुन्दन शर्मा मिश्रले प्रधानमन्त्री कार्यालयलाई विपक्षि

तस्बिरमा हेर्नुस्: ९ वर्षअघि भूकम्पको केन्द्रबिन्दु परेपछि ध्वस्त भएको बारपाक अहिले कस्तो छ ?

गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाइ गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे,

कतारका राजाको सम्पत्ति नेपालको अर्थतन्त्रभन्दा ८ गुणा धेरै, सवा खर्बको दरबार

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् । उनी मंगलबार अपराह्न दुईदिने राजकीय भ्रमणमा नेपाल आएका हुन् । विश्वका धनी राजाहरूको सूचीमा नवौं स्थानमा

कतारी अमिर पूर्वराजा ज्ञानेन्द्रको होटलमा बस्ने, सबैभन्दा महँगो कोठा दुई दिनलाई बुक, भेटवार्ता द्वारिकाजमा

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजाको बसाइँ दुई

कतारलाई खानेपानी बेच्ने अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना

कतारी राजाको जहाजले रोक्यो उडान अवतरण, विमानस्थल बन्दले केही जहाज आकाशमै होल्ड

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ । थानी मंगलबार दिउँसो

कतारका राजा थानी काठमाडौं ओर्लिए, राष्ट्रपति पौडेलद्वारा स्वागत (तस्बिरहरु)

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । थानी मंगलबार दिउसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका