दोलखाको बैतेश्वर गाउँपालिकामा चार राउण्ड हवाई फायर

काठमाडौं । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–२ मा रहेको जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । मतदान मतदान केन्द्रमा बाहिर रहेका व्यक्ति केन्द्र भित्र जान

मतदानपछि ओलीको प्रतिकृयाः मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्दै मंसिर १५ गतेभित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । ओलीले सूर्यविनायक नगरपालिका बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालयको केन्द्रमा

मनाङमा ५१ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१

काठमाडौंका मेयर बालेनले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रचण्डको निर्वाचन क्षेत्रमा विवाद, रोकियो मतदान

गोरखा । गोरखाको सिरानचोकमा मतदानका क्रममा विवाद भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएको हो

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले आईतबार बिहान काठमाडौंको

बाजुराका ७ वटा मतदानस्थलमा रोकियो चुनाव

धनगढी । बाजुराको ७ वटा मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ । बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह

दोलखाको अमर मावि मतकेन्द्रमा प्रहरीद्वारा हवाइ फायर

दोलखा । मतदानका क्रममा दोलखामा गोली चलेको छ । दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो । एकैचौटी धेरै मतदाता

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन: शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् । डा कोइरालाले आज बिहान आदर्श

प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म मतदान गर्न उत्साहजनक सहभागिता (फोटो फिचर)

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि नै देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशका केही स्थानमा छिटफुट हुलदंगा भएपनि बाँकी स्थानमा शान्त वातावरणमा मतदान भइरहेको