एमालेले ललितपुरबाट खोल्यो खाता, प्रेमबहादुर महर्जन विजयी

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो जित दर्ता गर्दै खाता खोलेको छ । एमालेले ललितपुर क्षेत्र नम्बर २ मा जित निकालेको हो । एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले

माओवादीले कहाँ कहाँ बनायो अग्रता ? (सूचीसहित)

काठमाडौं । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अपडेट अनुसार माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितका दलहरुसँग गठबन्धन गरेर

चितवन ३: स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता गठबन्धन पछिपछि

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । नेकपा एमालेको समर्थनमा चुनाव लडेका दिनेश कोइरालाले ८९३ मतसहित अग्रता बनाएका छन् । उनलाई गठबन्धनका उम्मेदवार

नवलपरासी पश्चिम १: विनोद चौधरी पहिलो, घण्टी दोस्रो र हृदयेश तेस्रो

नवलपरासी । नवलपरासी वर्दघाट सुस्ता पश्चिम १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । शुरुदेखि नै अग्रता लिएका कांग्रेसका उम्मेद्वार विनोद चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेद्वार हृदयेश त्रिपाठीलाई निरन्तर

काठमाडौं १: रवीन्द्र र प्रकाशमानबीच कडा प्रतिस्पर्धा, एमाले चौथो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा र कांग्रेस उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । १५१८८ मतगणना हुँदा राप्रपाका रवीन्द्र मिश्रले ३८७० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश मान

यी हुन् एकीकृत समाजवादीले अग्रता बनाएका ६ क्षेत्र

काठमाडौं । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पहिलो पटक प्रतिनिधि सभामा भाग लिइरहेको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी लगातयतको सत्ता गठबन्धनको बलमा निर्वाचनमा होमिएको एकीकृत समाजवादीले गठबन्धनमा

झापा १ अपडेट: विश्वप्रकाशको अग्रता कायमै, अग्नि पछिपछि

काठमाडौं । झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन् । सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् । उनलाई नेकपा

काठमाडौं १: रवीन्द्र मिश्रले बढाए मतान्तर, प्रकाशमान ५२८ मतले पछाडि, एमालेन्दा घण्टी अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उमेदवार रवीन्द्र मिश्रले मतान्तर बढाएका छन् । शुरुवाती चरणमा कांग्रेसका उम्मेद्वारसँग पछि परेका मिश्रले पछिल्लो सयम मतान्तर बढाउँदै लगेका छन् । १३

धनकुटामा एमालेका राई अग्रता, पछ्याउँदै कांग्रेस उम्मेदवार थापा

काठमाडौं । हाल भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा धनकुटामा नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार साँझसम्म भएको मतगणनामा एमालेका उम्मेदवार राजेन्द्र राई ४ सय ६५ मतसहित अग्रस्थानमा देखिएका छन् ।

भक्तपुर-२ मा महेश बस्नेतले लिन थाले अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । शुरुदेखि नै अग्रता कायम गरिरहेका नेपाली कांग्रेसका दुर्लभ थापा अहिले आएर बस्नेतभन्दा पछि परेका हुन्