काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी देखियो

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौं महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ ।

स्याङ्जाको राममन्दिर केन्द्र गठबन्धनले कब्जा गरेको एमाले आरोप,पद्मा पुगिन्

काठमाडौं । नेकपा एमालेले सत्तारुढ गठबन्धनले स्याङ्जाको राममन्दिर मतदान स्थलमा बुथ क्याप्चर गरेको आरोप लगाएको छ ।स्याङ्जाको चापाकोट नगरपालिका दारसिंङस्थित राम मन्दिर मतदान स्थलमा गठबन्धनले बुथ क्याप्चर गरेको आरोप लगाएको

स्याङ्जामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, हवाई फायर

पोखरा । स्याङ्जामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र दुई

बाजुरामा मतपेटिका आगजनी, निर्वाचन स्थगित

बाजुरा । बाजुराको एक मतदानकेन्द्रमा मतपेटिका आगजनी भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका-१ स्थित भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको हो । प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएपछि

१५ मतदान केन्द्रमा मतदान रोकियो: आयोग

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म

रसुवामा ६४ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९

जलवायु सम्मेलनः क्षतिपूर्ति कोष स्थापना

एजेन्सी । गत कात्तिक २० गतेदेखि यहाँ शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन हरितगृह ग्यास उत्सर्जन घटाउन असफल भएपनि उत्सर्जनका कारण प्रभावित निर्धन राष्ट्रलाई क्षतिपूर्ति उपलव्ध गराउने कोष स्थापना

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ: उपेन्द्र यादव

मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् । उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु