मौसम खुलेपछि नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

मनाङ । हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो

ललितपुर २: एमालेको अग्रता, पछिपछि लौरो अभियान

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । कूल ४ हजार ७८८ मत गनिसक्दा एमालेले अग्रता लिएको छ । एमालेले १ हजार ३१७

चितवनमा सर्वदलीय बैठक बस्दै, त्यसपछि मतगणना

चितवन । चितवनमा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको छ । आज बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु हुने छ । निर्वाचन क्षेत्र नम्बर

भक्तपुर क्षेत्र नं २: महेश बस्नेतलाई लगातार उछिन्दै दुर्लभ थापा

भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा ९एमाले०का उम्मेदवारलाई

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौं । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ ।

प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना हुने

निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । मतदानका क्रममा कतिपय मतदान

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको

कांग्रेस नेतृत्वको गठबन्धन लामो समयसम्म अघि बढ्छः प्रचण्ड

गोर्खा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको अहिलेको लोकतान्त्रिक-वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २

ओलीदेखि प्रचण्डसम्मका यी उम्मेदवार जसले आफैंलाई दिन पाएनन् भोट

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज मतदान भइरहेको छ । विहान ७ बजेदेखि शुरु भएको मतदानमा उम्मेदवारसहित सर्वसाधारणले मतदान गरिरहेका छन् । कतिपय मतदानस्थलमा विवाद भएका कारण

मतदान गर्न सुत्केरीदेखि १०७ वर्षीय वृद्धसम्म (फोटो फिचर)

काठमाडौं । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । मतदानका लागि युवादेखि वृद्धसम्मको सहभागीता उल्लेख्य रहेको छ । अहिलेसम्म देशका केही स्थानमा