काठमाडौं ५: ईश्वर पोखरेललाई प्रदीप पौडेलले १ प्रतिशत

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल विजयी हुने एक्जिट पोल सार्वजनिक भएको छ । फ्याक्ट नेपालले मतदानमा सहभागी भएकाहरुसँग गरेको कुराकानीमा आधारित भएर

ललितपुर क्षेत्र १ मा नवराज सिलवालको अग्रता कायमै

ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् ।

गुल्मीमा गोकर्ण र रामकुमारीबीच कडा प्रतिस्पर्धा, एक्जिट पोलमा दुवैले पाए ४९% मत

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमाले र गठबन्धन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन सकिएपछि उक्त क्षेत्रका मतदाताहरुसँग आधारित भएर निर्वाचित हुन सक्ने उम्मेदवार सार्वजनिक गर्दै

केपी ओलीले ६७ प्रतिशत मत पाएर निर्वाचित हुने एक्जिट पोल

काठमाडौं । झापा क्षेत्र नम्बर पाँचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित निकाल्ने एक्जिट पोल सार्वजनिक भएको छ । निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले एमाले अध्यक्ष

काठमाडौं ४ को एक्जिट पोलः ५३% मतसहित गगन थापाले जित्ने, राजन भट्टराईको ३१ प्रतिशत

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाले जित्ने देखिएको छ । एमालेका उम्मेद्वार राजन भट्टराईलाई भारी मतान्तरले जित्ने एक्जिट पोलले देखाएको छ । तथ्यांक

कांग्रेसले खोल्यो खाता, मुस्ताङमा २९ वर्षका पर्यटन व्यवसायी गौचन निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । मुस्ताङबाट कांग्रेसले यस निर्वाचनको खाता खोलेको हो । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका

काठमाडौं-४ मा मतगणना सुरू

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका २ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार

काठमाडौं १ : प्रकाशमानको अग्रता, रविन्द्र पछिपछि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । सर्वाधिक चासोमा रहेको यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले शुरुवाती अग्रता बनाएका छन् । ११ बजेसम्मको

काठमाडौं-३ मा मतगणना जारी

काठमाडौं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत

रवि लामिछानेको क्षेत्रमा अझै किन हुन सकेन मतगणना ?

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा अझै पनि मतगणना हुन सकेको छैन । यस्तै चितवन–१ मा ११ भने बजे बाट मतगणना सुरु भएको छ । रवि लामिछाने उम्मेदवार रहेको