कास्की-२ (१) मा एमालेका कार्की विजयी

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२ (१) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले

तनहुँ-२ मा कांग्रेसका शङ्कर भण्डारी विजयी

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई लगातार पछ्याउँदै एमालेका महेश बस्नेत

भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा कांग्रेस र एमालेका उम्मेद्वाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । शुरुदेखि नै झिनो मतान्तरले अग्रता लिइरको कांग्रेसका दुर्लभ थापालाई एमालेका महेश बस्नेतले लगातार पछ्याइरहेका छन्

भक्तपुर क्षेत्र नं १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा

डडेल्धुराबाट प्रधानमन्धी देउवा निर्वाचित, सागर ढकाल दोस्रो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतका विजयी भएका हुन्

काठमाडौंले रुचाएन माओवादीः काठमाडौं २ र ७ मा घण्टीका सोविता गौतम र गणेश पराजुली बिजयी

काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेद्वारले चुनाव जितेका छन् । क्षेत्र नंं २ मा सोविता गौतम र ७ मा गणेश पराजुली बिजयी भएका छन् ।

झापा १: कांग्रेसका विश्वप्रकाश शर्मा एमालेका उम्मेद्वारभन्दा १० हजार मतले अगाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वा विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै लगेका छन् । शर्माले एमालेका उम्मेद्वार अग्नि खरेलभन्दा १० हजारभन्दा बढी मतले

चितवन २: एमालेका कृष्णभक्त भन्दा घण्टीका रवि लामिछाने दोब्बर मतले अगाडी

चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेले निरन्तर अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार निकतम् प्रतिद्धन्द्धी एमालेका

कर्णालीमा गठबन्धन दलकै उम्मेदवारहरूको अग्रता

कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता देखिएको छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का प्रकाश

मधेस प्रदेशः ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि ?

जनकपुरधाम । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी आज दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र