काठमाडौं-४ मा मतगणना सुरू



काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका २ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।


क्लिकमान्डु