काठमाडौंका मेयर बालेनले गरे मतदान



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् ।

उनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।


क्लिकमान्डु