तनहुँ १ मा कांग्रेस उम्मेदवारभन्दा रास्वपाका वाग्ले ५

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवारको भन्दा ५ हजार ७१३ मतको अग्रता लिएका छन् । दिउँसो १:४५ बजेसम्म

बारा २ मा पनि मतगणना सुरु

बारा । बारा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को करैया गाउँपालिका र सुवर्ण गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

२१ हजार मतगणना अपडेट: कांग्रेस उम्मेदवारभन्दा स्वर्णिमले पाए करिब ५ हजार बढी भोट

काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ- १ को मतगणना जारी रहेको छ । साढे २१ हजार मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट अग्रता बनाइरहेको छ । रास्वपाका

तनहुँ-१ मा भट्टराई र खनालले पाएको मतभन्दा वाग्लेको धेरै, कसले कति ल्याए ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन्

छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन्ः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा महासचिव विप्लवले देशमा

रविले लाइभमा भने- म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान केन्द्रमा पुग्दा आफूहरुमाथि अरु दलका कार्यकर्ताले धकेलाधकेल गरेको बताएका छन् । मतदान जारी रहँदा फेसबुक लाइभमा लामिछानेले आफू अरु मतदान केन्द्रमा

रविको पक्षमा नाराबाजी भएको भन्दै विपक्षीले बिरोध जनाएपछि नयाँकिरण माविमा रोकियो मतदान

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने

‘सेतो सुन’को विषयमा अमेरिका र चीनबीच किन भइरहेको छ होडबाजी ?

काठमाडौं । अहिले संसार दीर्घकालीन ऊर्जा अर्थात् हरित ऊर्जाको प्रयोगतर्फ बढिरहेको छ । हरित ऊर्जातर्फ विश्व अग्रसर भइरहँदा हरेक देशको नजर जुन कुरामा परेको छ, त्यसको सबैभन्दा ठूलो भण्डारण ल्याटिन

एमालेले गण्डकी सरकार गुमायो, मुख्यमन्त्री खगराजले पाएनन् विश्वासको मत

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी आज पदमुक्त भएका हुन् । गण्डकी प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा २४ जना

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा