मंसिर १० गते दुवै तहको निर्वाचन, दुबै तहको

काठमाडौँ। सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै

फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय

लहान। स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिरहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको

भरतपुर महानगरपालिकामा पुनः मतदान गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थगित भएको निर्वाचन पुन गराउन आदेश दिएको छ । आज न्यायाधीश ओमप्रका मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले वडा नम्बर १९

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

तेह्रथुम। जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र

भरतपुर मतगणना विवादः हेर्दाहेर्दैमा सोमबारलार्इ राखियो

काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो

जनप्रतिनिधिले नाम नै फेरे आफ्नो गाउँपालिकाको

गाईघाट । गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ । गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु

स्थानीय तह निर्वाचनमा छ अर्ब रुपैयाँ भन्दा बढी खर्च- आयोग

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म छ अर्ब ३० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई १० अर्ब २८ करोड

चुनाव बेपत्ता महङ्गो, मिति सार्दा मात्रै रु. ४ अर्ब सकियो

काठमाडौं । १३ वैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आकलन गरेको थियो । तर, १३ वैशाखमा सरकारले चुनाव दुई चरणमा

कांग्रेसले बुटवलमा वडा नंं १३ मा जितेर खाता खोल्यो

बुटवल। रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ । उपमहानगरको १९ वडामध्ये आज भएको वडा नंं १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन

२ सय ३७ तहको मतपरिणाम सार्वजनिक कुन पार्टीको कति ?

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बुधबार सम्पन्न भएका ३ सय ३४ तहमध्ये २ सय ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणमा सार्वजनिक भएका स्थान मध्ये