निर्वाचन आयोगले भन्यो- स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन

सेवा प्रदायकसँग आयोगको छलफल, अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध गराउन निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा सोमबार हुने स्थानीय तहको निर्वाचनका समयमा निर्वाधरुपमा सञ्चार, विद्युत् तथा खानेपानी सेवा उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित मन्त्रालयका सचिव र  सेवा

प्रदेश नं २ निर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि शुरू

काठमाडौ । स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने  छ

निर्वाचनमा मधेशीले ब्यालेटलाई सदुपयोग गर्छ- नेता महतो

लहान। राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेशी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताएका छन् । स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको

सिराहाका मतदाता भन्छन्- ‘जसले घर र ट्वाइलेट बनाइदिन्छ, उसैलाई भोट दिन्छौं’

लहान। सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । आगामी असोज २ गते हुने

वीरगञ्जको विकासकामा मेयर पदका उम्मेदवारको एजेण्डा के ?

वीरगञ्ज। आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ । एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि

प्रदेश नं २ का १३६ स्थानीय तहमा १८ हजार बढिको उम्मेदवारी दर्ता

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ

धनुषावासी स्थानीय तह निर्वाचनमा भोट हाल्न व्यग्र प्रतिक्षामा

धनुषा । ‘पहिले किन चुनाव रोकियो थाहा भएन, हामी भोट हाल्न त्यसबेलै तयार थियौँ ।’ यसो भन्ने नगराइन नगरपालिका–४, बजारटोल निवासी रामशंकर ठाकुरलाई राम्रैसँग स्थानीय तहको निर्वाचन लागेको छ ।

उत्साहपूर्णरुपमा उम्मेदवारी मनोनयन दर्ता कार्य

काठमाडौ। स्थानीय तहको तेस्रो चरणका असोज २ गते  हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ ।

तामझामका साथ मनोयन दर्ता, उमेदवार बाजागाजा र नारासहित निर्वाचन कार्यालयमा

सप्तरी । सप्तरी जिल्लामा  स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता बुधवार बिहान १० बजेबाट शुरु भएको छ । प्रदेश नं २ मा स्थानीय