माओवादी केन्द्रः प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस
बर्दिया । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ५ मा पर्ने पश्चिम बर्दियामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएको छ । सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा विष्णु चौधरी, तिलक